सुचना सहित हार्दिक अनुरोध  आदरणिय जर्मनी निवासी गैर आवासिय नेपाली दिदी बहिनी तथा दाजुभाइहरु नमस्कार ।

Bijay Moktan सुचना सहित हार्दिक अनुरोध

आदरणिय जर्मनी निवासी गैर आवासिय नेपाली दिदी बहिनी तथा दाजुभाइहरु नमस्कार ।

गैर आवासिय नेपाली संघ जर्मनीको आगामी कार्यकाल २०१९-२०२१ को लागी हुन लागेको एलसीसी गठनको प्रक्रिया बायर्न बाट सुरु भईसकेको सबैलाई अबगत नै छ। राष्ट्रिय समन्बय परिषद जर्मनी मा दुई पटक सल्लाहकार रही सकेको एन आर एन ए बुजेका हाम्रो सल्लाहकार खड्ग नेउपाने ज्यु गत २० जुलाई का दिन भएको अधिबेशनमा स्थानिय तवर बाट एल सि सि बायर्न को सम्योजक बाट पुन पद भार सम्हाल्दै संघ लाई सगाउने प्रतिबद्दता प्रती हामी खुशी हुँदै धन्यबाद का साथ हाम्रो केन्द्रिय परिषद को तर्फबाट एल सि सि बायर्न सम्योजक पद मा निर्बिरोध हुनु भएका खड्ग नेउपाने ज्यु लगाएत सम्पूर्ण अन्य पदाधिकारी ज्युहरुलाई हार्दिक बधाई तथा सफल कार्यकाल को शुभ कामना ब्यक्त गर्दछ।

July 20 LCC Bayern State
कमिटीको नामावली
१, संयोजक :- खड्ग नेउपाने
२,सहसंयोजक :- कृष्ण ढकाल
३,महिला सहसंयोजक:-ज्योती गुरुङ
४,सचिब :-प्रताप प्रधान
५,कोषाद्यक्ष:-भवानी मरहठ्ठा
६,महिलाप्रतिनिधी :-उमा गुरुङ
७,युवा प्रतिनिधी:-सरोज अधिकारी
८,सास्कृतिक संयोजक:-करुणा गिरी
९,बिध्यार्थी प्रतिनिधी :-कविराज चटौत
१०,सदस्य :- इश्वरी खड्का रेग्मी
११,सदस्य :-प्रवेश पौडेल
१२,सदस्य :-
१३,सदस्य :-

सबै क्षेत्रहरुले आफ्नो एल सि सि को अधिबेसन को मिती निम्न अनुसार तय गरे झै केन्द्रले पनि यस बर्ष को संघ को केन्द्रिय अधिबेसन २ सेप्टेम्बर २०१९ का दिन एन आर भे राज्यमा गरिने तय भएको पनि सबैमा जानकारी गराउदछु र सबैलाई यसै सुचना मार्फत हार्दिक निमन्त्रणा गर्दछु।

July 27 LCC Hessen state
July 28 LCC Berlin state
Aug 10 LCC Hamburg state
Aug 12 LCC Bremen Niedersachen state
Aug 18 NRW state
Sep 2 NRNA NCC Germany Convention in NRW State.

एन आर एन एको सदस्यता लिनको लागी यो तलको लिंक प्रयोग गर्न सकिने छ ।यो लिंकमा गएर यहाँ आफैले सदस्यता फारम भर्न सक्नु हुनेछ ।थप जानकारि र सर सहयोगका लागी आफ्नो क्षेत्र का एन आर एन ए अग्रज केन्द्रिय परिषद का साथीहरु र एल सि सि देखी संघ सँग संम्बन्धित साथिहरुलाई सम्पर्क गर्न सक्नु हुनेछ।
https://mero.nrna.org
सदस्यता फारम भर्न का लागी तयारी गर्नु पर्ने कुरा हरु :

# Mobile Number to get security code
# E-Mail Address
# Passport Number
# Pass Photo (in Digital form)
# Proof of NRN means residential cards or citizen . you can also use your old NRNA ID card .
# Bank account Transfer Statement of amount 15 Euro in NRNA Germany Bank account or you can also hand over cash with receipts to NRNA authorized persons from ICC -NCC or LCCs. Then can upload this receipts.

Thanking you all & Best wishes.

धन्यवाद ! जय एनआरएन

बिजय मोक्तान
अध्यक्ष तथा
गैर आवासिय नेपाली संघ जर्मनी परिवार

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*